Back to photostream

Ostrich Bird Farming by Ramesh K Sharma

INCOME GENERATION OPPURTUNITY MUSIC SCORE OF THIS VIDEO KUTUMBA

 

Vid Link www.youtube.com/watch?v=JbbPIDPY-rM

 

यो भिडिओ जसलाई आय आर्जन गर्न ओस्ट्रीच पाल्ने मन साय छ , उसले सुरु देखि अन्त सम्म के के गर्नु पर्छ भनेर जानकारी दिने ट्रेनिंग सामग्री को रुपमा बनाएको छु .

एक हप्तामा अहिले दस लाख कुखुराको चल्ला बिक्रि हुदो रैछ . कुखुरा 1.5 , 2 किलो मासु हुने चरा हो . एउटा अर्को चरा छ जुन खसी , बोका जत्रो ठुलो हुन्छ हुर्के पछि . कुखुराको अन्डा लाई 9 रुपैया र मासु प्रति किलो 320 रुपैया पर्छ . मैले कुरा गरेको चराको अन्डा लाई 2 हजार र 14 हजार रुपैया र मासु प्रति किलो 3000 रुपैया सम्म पर्छ हाल को चलन मा . यो चरा लाई ओसट्रीच भन्छन . यो कसरि पाल्न, व्यवसाय गर्न सकिन्छ भन्ने कुरा तालिम को रुपमा प्रस्तुत गर्न यो भिडिओ बनाएको छु . अरु व्यवसाय लाई जस्तै यसलाई पनि पानीको व्यवस्था मिलाएको हुनु पर्छ . हामीले 74 जिल्ला मा 17 बर्स देखि नया खानेपानी आयोजना बनाउदै आएका छौ . लगानीकर्ता हौ . हाम्रा उपभोक्ता समुह हरुले , दुख गरेर खानेपानी योजना सम्पन्न गरेका हुन्छन , उनि हरु लाई नया नया आयमुलक कार्यक्रम बारे सिको दिने मेरो व्यक्तिगत चाहना र प्रयास हो। अरब , कतार त्यति फलिफाप नहुने दाई भाई , दिदि , बैनी हरु लाई पनि , केहि बिकल्प होला कि ? साझा सवाल का नारायण जी ले , हामीलाई पनि शेयर गर्नुस भनेर मेल लेख्नु भएको थियो . अहिले HELVETAS ले पनि आय मुलक कार्य मा जोड दिदै आएको छ . व्यक्तिगत रुपमा माशु को कारोबार म आफु चाही नगर्नि .

I have prepared this video as training material to support, individual, group, farmer, NGO, INGO to involve in Ostrich Farming. Under my Central & Western region of Nepal, Yearly I support implementation of 250 new water projects. This may be useful material for the WSUC/G as after management of water entire horizon of income generation is opened.

Category

Nonprofits & Activism

License Standard YouTube License

 

379 views
0 faves
0 comments
Uploaded on April 3, 2013
Taken on March 16, 2013